भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

ललितपुरमा भिषण आगलागी

ललितपुरमा भिषण आगलागी

काठमाडौं । ललितपुरको बालकुमारीमा भिषण आगलागी भएको छ । पुल बायाँपट्टी रहेको फोहरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको तीन वटा दमकल प्रयोग गरिएको छ । त्यसले समेत आगलागी नियन्त्रणमा आउन नसकेपछी काठमाडौं महानगरपालिकाबाट पनि दमकल बोलाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेक प्रसाद राईले बताए । प्रहरीका अनुसार फोहरहरुको विचमा आगलागी भएको छ ।

 


Thali Mobile Pvt.Ltd.