भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

सशस्त्र प्रहरीको डीआईजीमा दुई जनाको नाम सिफारिस

सशस्त्र प्रहरीको डीआईजीमा दुई जनाको नाम सिफारिस

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षकमा दुईजनाको नाम सिफारिस गरेको छ । सशस्त्र प्रहरीमा रिक्त रहेको दुई डीआईजी पदमा बढुवाका लागि मंगलबार बसेको सशस्त्र प्रहरीको बढुवा समिति र गृहको संयुक्त बैठकले एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस हो ।

बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा उजुरी दिन सक्ने व्यवस्था रहेको जनाइएको छ । सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) (ख) बमोजिम बढुवा समितिको बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षकमा बढुवाका लागि दुइजनाको नाम सिफारिस गरेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

Download [84.55 KB]

Mohotsav


Thali Mobile Pvt.Ltd.