भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

शिक्षक र कर्मचारीले दलको प्रचार गर्न नपाउने

शिक्षक र कर्मचारीले दलको प्रचार गर्न नपाउने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा शिक्षक कर्मचारीले दलको पक्ष विपक्षमा प्रचार प्रसार गर्न नपाउने निर्वाचन आयोगले बताएको छ ।

राजपत्रमा आचारसंहिता प्रकाशित गर्दै निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता कायम राख्न निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी यस्तो धारणा सवार्वजनिक गरेको हो ।

प्रचलित कानुन र क्षेत्राधिकार भित्र रहेर आचारसंहिता निर्माण गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

 


Thali Mobile Pvt.Ltd.