काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको सत्तारूढ गठबन्धनले तय गरिएका उम्मेदवारको सूची सार्वजनिक गरेको छ ।
निर्वाचनका लागि सत्ता गठबन्धन दल र तालमेलबाट तय भएका उम्मेदवारहरुको आधिकारिक सुचि प्रकाशित गरिएको हो ।
केही स्थानहरुमा मित्रवत प्रतिष्पर्धा समेतको सुचि प्रकाशन गरिएको छ ।
हेर्नुहोस् उम्मेदवारको सूची…
