भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

समाजवादका निम्ति नयाँ सरकार बनाऔंः प्रचण्ड

समाजवादका निम्ति नयाँ सरकार बनाऔंः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादका निम्ति नयाँ सरकार बनाउन जरुरी रहेको बताएका छन् ।

कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट निर्णय हुने उनको दावी छ । निर्वाचन क्षेत्रमा पुगेका दाहालले पत्रकारहरुसँग कुरा गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध सडकमा गएका शक्ति मिलेर सरकार बनाउने जिकिर गरे ।

आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको भन्दै कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति लड्नु पर्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.