भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

सर्वोच्चमा आज पनि धर्ना

सर्वोच्चमा आज पनि धर्ना

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धमा आज पनि कानून व्यवसायीले सर्वोच्वमा धर्ना दिएका छन् ।

अदालतकै हाताभित्र पुगेर उनीहरू धर्ना बसेका हुन् । जबरा विरुद्ध नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरु कात्तिक १४ गतेदेखि आन्दोलनमा छन् । जवराले राजीनामा नदिएसम्म विरोधका कार्यक्रम गरिरहने कानून व्यवसायी बताउँछन् ।

समस्या समाधानतीर भन्दा पनि यतिबेला कानून व्यवसायी खरिद विक्री भएको भनेर जनगुनासा व्यापक उठिरहेका छन् ।

यता प्रधानन्यायाधीश जबराले समस्या समाधानका लागि संवादमा आउन आग्रह गरे पनि नेपाल बार भने राजीनामा दिनै पर्ने अडानमा टस न मस भएको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.