भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले | विदेशी लगानीकर्ताको रोजाइमा सूचना प्रविधि, ७२७ परियोजनामा लगानी प्रतिबद्धता | भोटेकोशी बाढीको असर : ५ जिल्लाका १५ पालिकामा १६ हजारभन्दा बढी घरधुरी प्रभावित | कंगोमा दुई विद्यालयमा भीषण आगलागी, भागदौडमा २९ विद्यार्थीको मृत्यु | रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ |

साइबर अपराधीहरूले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहे

साइबर अपराधीहरूले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहे

काठमाडौं । पछिल्लो समय साइबर अपराधीहरूले ठगिरहेका छन् । समाजमा उनीहरुले अनेकौं जालझेल गरेर मानिसहरूलाई ठगिरहेका छन् । यसको शिकार जो कोही हुनसक्छ ।
पुरस्कार दिने इमेल
तपाईंले लटरी किन्नुभएको छैन भने इमेलमा विभिन्न आकर्षक पुरस्कार जितेको भनी आएका लिंक क्लिक गर्दै नगर्नुहोला । लिंक क्लिक गर्दा तपाईंको कम्प्युटर वा मोबाइलमा सफ्टवेयर डाउनलोड हुन सक्छ । त्यसले सबै निजी डेटा साइबर अपराधीकहाँ पुर्‍याइदिन्छ ।

पब्लिक वाईफाई
पब्लिक वाईफाई नेटवर्कबाट जोकोहीले तपाईंको डेटामा पहुँच पाउँछ । त्यसैले कफी शपमा बसेर कहिलेपनि विद्युतीय बैंकिङ कारोबार नगर्नुहोला । ठगीबाट बच्न भीपीएन प्रयोग गर्न सक्नुहुन्छ ।
डेटाका लागि ठगी
बैंकहरूसँग चोरी वा अन्य किसिमका ठगीबाट बच्नका लागि अनेकौं टूल हुन्छन् । त्यसैले साइबर अपराधी अब कम्पनीहरूलाई निशाना बनाइरहेका छन् । सीईओको इमेल ह्याक गरेर साइबर अपराधीहरूले सबै कर्मचारीको करसम्बन्धी जानकारी मागेको भेटिन्छ । त्यस्ता इमेल नखोल्नुस् । लोकान्तरबाट…

 

 


Thali Mobile Pvt.Ltd.