भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

सार्वजनिक सेवा प्रभावित हुदै, फैलिदै ओमिक्रोन

सार्वजनिक सेवा प्रभावित हुदै, फैलिदै ओमिक्रोन

काठमाडौं । कोरोना भाइरसका कारण सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । नयाँ भेरियन्टओमिक्रोन समुदायमा फैलिएसँगै सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र गतिमा बढ्दै गएको छ । विभिन्न कार्यालयहरु अर्को सूचना नआइञ्जेलसम्मलाई कार्यालयको सेवा प्रवाह स्थगन गरिएको सूचना निकाल्दै बन्द हुदै गएका छन् । सेवा रोकिएपछि बेलैमा सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने स्थिति सिर्जना भएको छ ।

लपोत कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत विभिन्न सरकारी कार्यालयहरु कोरोनाको चपेटामा परेका छन् । कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षानिकायसम्बद्ध सुरक्षाकर्मी संक्रमित हुदै गएका छन् । जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले अबदेखि स्थानीय तहअनुसार दिन बाँडेर सेवा दिने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.