भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

सिन्धुलीमा बस दुर्घटनामा ५ जनाको मृत्यु

सिन्धुलीमा बस दुर्घटनामा ५ जनाको मृत्यु

सिन्धुली । फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको बेला बसमा २९ जना यात्रु रहेको सिन्धुलीकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् ।

१९ जना घाइते भएका छन् भने उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा प¥याइएको छ ।

 


Thali Mobile Pvt.Ltd.