भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने | लगानीको शब्दबाट विश्व शक्तिको मोर्चासम्म : कसरी बदलिँदैछ ‘ब्रिक्स’को प्रभाव ? | बाढीले बगाएको देवीघाटको पुल पाँच दिनमै पुनर्निर्माण, सबै प्रकारका गाडी चल्न थाले |

सुर्खेत-दैलेख सिमामा गाडी दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत-दैलेख सिमामा गाडी दुर्घटना, एक जनाको मृत्यु

सुर्खेत । सुर्खेत-दैलेख सिमा रातानाङ्ग्लामा गाडी दुर्घटना भएकाे छ । गाडी दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ । आवु खैरेनीबाट दैलेख धरमपोखरामा विद्युतको पोल छोडेर सुर्खेत फर्किने क्रममा विनपा १२ रातानाङ्ग्ला (माेड) सडकबाट करिब २०० मिटर तल खसेकाे हाे ।

बा ४ ख ७७५५ नम्वरको ट्रक दुर्घटनामा परेको हो । ट्रक चालक  आवु खैरेनीका स्थायी वासिन्दा इश्वर वर्तलाको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा एक जना मात्रै सवार रहेको रानीमत्ता ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.