भक्तपुर । सुर्यबिनायक नगरपालिका वडा नं १ सिरुटारमा वडा अध्यक्षसहित सदस्यहरुमा नेकपा एमाले विजयी भएको छ ।
सानुकाजी कायष्थ, मन्जु कार्की, कल्पना नेपाली, कुमार प्रसाद चौलागाई बिजय भएका हुन् ।