भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या | गाईजात्राका सांस्कृतिक प्रस्तुतिलाई निरन्तरता दिनुपर्नेमा जोड | कोहलपुरमा सट्टेबाजी खेलाएको आरोपमा ४२ जना पक्राउ | स्वास्थ्यकर्मीमाथि आक्रमण गरे ५ वर्षसम्म कैदको प्रस्ताव | इरानमाथि ट्रम्पको कडा चेतावनीपछि चर्कियो विरोध | असोज ८ देखि १२ गतेसम्म बाढी–पहिरोको जोखिम, राति यात्रा नगर्न आग्रह |

सुर्यविनायक नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने

सुर्यविनायक नगरबासीलाई निःशुल्क रगत उपलब्ध गराउने

भक्तपुर । सुर्यविनायक नगरबासीलाई आवश्यक पर्दा रक्तसन्चार सेवा भक्तपुरले निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा भक्तपुर शाखाले नगरपालिकासंग २०८० असार मसान्तसम्म लागु हुनेगरी सम्झौता गरेको हाे ।

निःशुल्क रगत उपलब्ध गराउनका लागि नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कडेल र नेरेसो रक्तसंचार सेवा भक्तपुरको तर्फबाट सभापति मनोज कुमार थापाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नगरवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्य रहेको प्रवक्ता रविन्द्र सापकाेटाले बताए ।

सम्झौता पत्र:

 


Thali Mobile Pvt.Ltd.