भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सुशासन, सेवा प्रवाहका कामलाई प्रभावकारी बनाउने सरकारको घोषणा

सुशासन, सेवा प्रवाहका कामलाई प्रभावकारी बनाउने सरकारको घोषणा

काठमाडौं । सुशासन, सेवा प्रवाह र विकास निर्माणका कामलाई प्रभावकारी बनाउने सरकारले घोषणा गरेको छ ।

सरकारको सकारात्मक सुरुवात, मूल्यांकनका लागि एक महिनाको समय पर्याप्त नहुने भन्दै सत्तापक्ष र प्रतिपक्ष दलका नेताले मिश्रित प्रतिक्रिया दिदै यस्तो घोषणा गरेका हुन ।

सरकारले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्ने घोषणा गरेको हो ।

तेस्रो कार्यकालमा देखिने गरी काम गर्ने प्रधानमन्त्री प्रचण्डको निरन्तर अभिव्यक्ति र चुनावमा उदाएका नयाँ दलको सहभागिताले सरकारका कामकारबाहीमा जनचासो बढेपछि यस्तो अपेक्षा प्रचण्डले गरेका छन् ।

तर, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ र केही मन्त्री विवादमा तानिएपछि सरकारले प्राथमिकतामा राखेका धेरैजसो विषयमा नीतिगत निर्णय हुन बाँकी रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.