हेटौंडा अपडेटः छ बजेसम्म मतपरिणाम आउने

हेटौंडा अपडेटः छ बजेसम्म मतपरिणाम आउने
हेटौंडा । भर्खरै सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचन मतगणनाको परिणाम बेलुका ६ बजेसम्म आउने अपेक्षा गरिएको छ ।
भुटनदेवी माध्यमिक विद्यालय हातामा बिहान ९ बजेबाट शुरु भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
बुथ क, ख,ग,मा गरी जम्मा ३४२ खसेको निर्वाचन आयोगले जनाएको छ । खस्नुपर्ने मत ३ सय ४७ हो । मतदानमा कोरोना संक्रमित २५ जनाले पनि सहभागि भएका थिए । प्रदेशअन्तर्गत १३ जिल्लाको १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना मतदाता छन् ।

 


Thali Mobile Pvt.Ltd.