भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

अनधिकृत संरचना हटाउँन थापागाउँ पुग्यो महानगरको डोजर

अनधिकृत संरचना हटाउँन थापागाउँ पुग्यो महानगरको डोजर

काठमाडौ । थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका घर टहरामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

६ मिटर बाटो मिचेर बनाइएका तीन वटा पक्की घरले मिचेको भागमा महानगरले डोजर लगाएर हटाएको छ । दुई वटा टहरा पनि हटाउ थालेको छ ।

हानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अनधिकृत संरचना माथि डोजर चलाएको छ । सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले राजधानीमा डोजर चलाउँने कार्यलाई निरन्तरता दिइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.