भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

अनिश्चितकालसम्म राष्ट्रियसभाको बैठक स्थगित

अनिश्चितकालसम्म राष्ट्रियसभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रियसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित गरिएको छ ।

आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रियसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली २०७५ को नियम ६ उपनियम ३ बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को

सूचनाद्वारा तोकिएको मिति र समयमा बस्नेगरी स्थगित गरेको व्यहोरा माननीय सदस्यहरुको जानकारीका लाागि सूचना प्रकाशित गरिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले उल्लेख गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.