भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा, २४ घण्टामा १ हजार ५९ संक्रमितको मृत्यु

अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा, २४ घण्टामा १ हजार ५९ संक्रमितको मृत्यु

काठमाडौं । २४ घण्टाको अवधिमा भारतमा १ हजार ५९ कोरोना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा मात्रै ५९ हजार ४४९ कोरोना संक्रमितको मृत्यु भइसकेको जनाएको छ । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार १५१ संक्रमित थपिएका छन् ।

तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा संक्रिय संक्रमितको संख्या ३२ लाख ३४ हजार ४७४ पुगेको छ ।

अमेरिका र ब्राजिलपछि भारत विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा तेस्रो स्थानमा रहेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.