भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

आईपीएल क्रिकेटको प्ले अफ्मा चेन्नाई सुपर किङ्स प्रवेश

आईपीएल क्रिकेटको प्ले अफ्मा चेन्नाई सुपर किङ्स प्रवेश

काठमाडौ । आईपीएल टी–ट्वेन्टी क्रिकेटको चेन्नाई सुपर किङ्स इन्डियन प्रिमियर लिग प्ले अफमा प्रवेश गरेको छ । विहिबार भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ विकेटले हराउँदै चेन्नाई प्ले अफमा पुग्ने पहिलो टिम बनेको हो ।

जितसँगै चेन्नाईले ११ खेलमा १८ अंक जोड्यो । चेन्नई तालिकाको शीर्ष स्थानमा रहेको छ । पराजित टोली हैदरावादको भने अघिल्लो चरण प्रवेशको सम्भावना समापत भईसकेको छ । उसको ११ खेलबाट ४ अंक मात्रै छ । शारजहाँ क्रिकेट मैदानमा हैदरावादले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य चेन्नाईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पुरा ग¥यो ।

 


Thali Mobile Pvt.Ltd.