भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘आकस्मिक’ अवतरण भएपछि बुद्ध एयरमा चढेका ७३ यात्रुले पाए नयाँ जीवन

‘आकस्मिक’ अवतरण भएपछि बुद्ध एयरमा चढेका ७३ यात्रुले पाए नयाँ जीवन

काठमाडौं । विराटनगर पुगेको बुद्ध एयरको जहाज अवतरण गर्न समस्या भएपछि काठमाडौंमा २ घण्टापछि सुरक्षित अतवरण भएको छ ।

ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसकेको क्याप्टेन विवेक खड्काले बताए । उक्त जहाज सम्भावित दुर्घटनाबाट जोगिएको भन्दै खड्काले
सम्भावित दुर्घटना टार्न त्रिभुवन विमानस्थलमा दमकल, एम्बुलेन्स तथा उद्धारकर्ता तमतयार राखिएको बताए ।

विमानलाई क्याप्टेन एजी शेर्पाले १० बजेर २१ मिनेटमा काठमाडौंमा सुरक्षित अवतरण गराएपछि ७३ यात्रुले नयाँ जीवन पाएका छन् । चालकदलका ४ सदस्य पनि सवार रहेका थिए ।

तस्वीरः क्याप्टेन विवेक खड्का

 


Thali Mobile Pvt.Ltd.