भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

आजदेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

आजदेखि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । देशभरका बालबालिकालाई सरकारले आजदेखि भिटामिन ए खुवाउँदै छ । ५ वर्षमुनिका छन् बालबालिकालाई निःशुल्क भिटामिन ‘ए’ खुवाउन लागेको हो ।

६ महिनादेखि ५ वर्षसम्मका करीब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि समेत खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.