भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

हल्कादेखि सामान्य वर्षा हुने

हल्कादेखि सामान्य वर्षा हुने

काठमाण्डौ । आइतबार पनि देशका केही स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ । काठमाण्डौ उपत्यका र आसपासको क्षेत्रको मौसम धुम्मिएपछि वर्षाको सम्भावना रहेको हो । उपत्यकामा आइतबार थोरै समय मलिनो घाम लागे पनि धेरै समय बादल नै लाग्ने अनुमान गरिएको छ ।

देशका धेरैजसो ठाउँमा बादल लागेर मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि सामान्य पानी पर्ने सम्भावना रहको मौसमविद्हरुले जनाएका छन् । हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना रहेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.