भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

आज देखि आन्तरिक हवाई उडान बन्द

आज देखि आन्तरिक हवाई उडान बन्द

काठमाडौँ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि नियन्त्रणका लागि सरकारले सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्डलाई उडान अनुमति दिइने भएपनि मन्त्रिपरिषद्ले वैशाख २२ गते रातिदेखि अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.