आधिकारिक हुन नागरिकताबोकेर प्रचण्ड–माधव निर्वाचन आयोग जादै

आधिकारिक हुन नागरिकताबोकेर प्रचण्ड–माधव निर्वाचन आयोग जादै

काठमाडौं । नेकपा (प्रचण्ड–माधव पक्ष आफ्ना केन्द्रीय सदस्यहरुको नागरिकताबोकेर निर्वाचन आयोग जादै छन् ।

आधिकारिक नेकपा दावी गर्न उनीहरु आज निर्वाचन आयोग जाने भएका हुन । केन्द्रीय सदस्यहरु अहिले नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा भेला हुन थालेका छन् ।

पुस ५ गते प्रतिनिधि सभा भंग भएलगत्तै चिरा परेको नेकपा यतिबेला झन विवाद चुलिएको छ । यो विवाद टुंगोमा पुगाउन निर्वाचन आयोगलाई समेत सकस भएको छ ।

 


Thali Mobile Pvt.Ltd.