भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

इजरायलमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज उड्दै

इजरायलमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज उड्दै

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुको उद्धारका लागि आज नेपाल वायु सेवा निगमको जहाज त्यस तर्फ पठाउन लागेको छ ।

आज राति ११ बजे दुबई ट्रान्जिट भएर निगमको जहाज इजरायल पठाउन लागिएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।

हमासको आक्रमणमा १० जनाको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली त्रसित भएका छन् । युद्धग्रस्त इजरायलमा रहेका नेपालीले उद्धारका लागि अनुरोध गर्दै आएका छन् ।

इजरायलस्थित नेपाली राजदूतावासले नेपाल फर्किन चाहनेको सूची अनलाइनमार्फत् दर्ता गरेको जनाएको छ । जसमा २ सय बढी नेपालीले आवेदन दिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.