भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

उच्च भू–भागमा हिमपात, जनजीवन कष्टकर

उच्च भू–भागमा हिमपात, जनजीवन कष्टकर

काठमाडौं । केहि पहाडी भु–भागमा आंशिक बदलीको अवस्था रहेको र बांकी भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख गर्दै जल तथा मौसम विज्ञान विभागले उच्च पहाडि तथा हिमाली भागका हिमपात अझै हुने जनाएको छ ।

देश भरको् तापक्रम हल्का गिरावट आई देशैभरी चिसो बढ्ने भन्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। यता उच्च हिमाली भेगमा हिमपात भएकाले त्यहाँको जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।

 


Thali Mobile Pvt.Ltd.