भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

संसद् भवनमा ट्रम्प समर्थकले गोली चलाए, एकको मृत्यु

संसद् भवनमा ट्रम्प समर्थकले गोली चलाए, एकको मृत्यु

वासिङटन । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका हिंसक समर्थकले क्यापिटल बिल्डिङमा पसेर आक्रमण गरेका छन् ।

अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला उनीहरुले संसद्‍भित्रै पसेर आक्रमण गरेका हुन् । अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरे र चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरे ।

उक्त प्रदर्शनमा गोली चलाए, गोली लागेर एक जनाको मृत्यु भएको छ । मृतक महिला भएको प्रहरीले बताएको छ । अवस्था नियन्त्रण बाहिर गएपछि न्याशनल गार्डलाई क्यापिटल हिल पठाइएको ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले त्यसको जानकारी दिएकी हुन्।

 


Thali Mobile Pvt.Ltd.