भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

उनीहरुको सत्ता समीकरणमा हामी बलीको बोको बन्न जरुरी ठानेका छैनौंः लक्ष्मणलाल कर्ण

उनीहरुको सत्ता समीकरणमा हामी बलीको बोको बन्न जरुरी ठानेका छैनौंः लक्ष्मणलाल कर्ण

काठमाडौं । राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा)का नेता लक्ष्मणलाल कर्णले आफ्नो पार्टीले सत्ता समीकरणका विषयमा कसैसंग कुराकानी नगरेको र उनीहरुको स्वार्थका लागि आफु बलिको बोका नबन्ने दावी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकपछि उनले भने, ‘हामीले अहिले सत्ता समीकरणको कुनै कुरा गरेका छैनौं ।’ जुन इस्यु हो त्यो इस्युका लागि सबै सरकारसंग आग्रह गर्दै आएको उनको भनाई छ ।

कर्णले विगतदेखि पार्टीले उठाएको मुद्दा सम्बोधन नभएको जिकिर गरे । उनले भनेका छन्,  ‘वार्ता गर्न कार्यदल बन्या छैन् । तर, हाम्रो जुन इस्यु हो त्यो इस्युका लागि सबै सरकारसंग आग्रह गर्दै आएका छाैं र आज पनि गरेका हौं ।’

 


Thali Mobile Pvt.Ltd.