भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट | घोडेपानी-पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार | इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन |

उपत्यकामा थपिए ६४५ संक्रमित, दुई जनाको मृत्यु

उपत्यकामा थपिए ६४५ संक्रमित, दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६४५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ५०३, ललितपुरका ९१ र भक्तपुरका ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

यस्तै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौंकी ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुष रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.