भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

कर्णालीका कोरोना प्रभावितलाई उद्यमशील बनाइने

कर्णालीका कोरोना प्रभावितलाई उद्यमशील बनाइने

११ साउन २०७७ सुर्खेत । वीरेन्द्रनगर नगरपालिकामा कोभिड–१९ बाट प्रभावित व्यक्तिहरुलाई उद्यमशील बनाउन आयआर्जनसम्बन्धी कार्यक्रम सञ्चालन हुने भएको छ ।

रोजगारी गुमाएका तथा कोरोना सङ्क्रमित परिवारलाई आयआर्जनमा जोड्न संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० को सहयोगमा यो योजना संचालन गरिदै छ । जिल्ला लघुउद्यमी सङ्घमार्फत १५० जना व्यक्ति छनोट गरी उद्यमशीलतासँग जोड्ने जनाएको छ ।

राष्ट्रिय लघु उद्यमी महासङ्घका कार्यवाहक अध्यक्ष कविराज खत्रीले अति कमजोर वर्गको आयआर्जन सुरक्षित गर्न कार्यक्रम शुरु गरिएको बताए। कार्यक्रमअन्तर्गत कोरोनाबाट प्रभावित तथा विदेशबाट फर्किएका, सीमान्तकृत, अति विपन्न वर्गलाई छनोट गरी लघु उद्यममार्फत स्वरोजगार बनाइनेछ ।

 


Thali Mobile Pvt.Ltd.