भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा | एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण | टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन | शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने | राहदानी छपाइमा ‘अर्बौँको अनियमितता’ आरोप, लेखा समितिमा फाइल झिकाएर छानबिन गर्न सांसदहरूको माग | बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र क्षतिपूर्ति, सरकारले ५२ करोड रुपैयाँ वितरण गर्ने |

काभ्रे आगोलागीमा चार कपडा पसल जलेर नष्ट

काभ्रे आगोलागीमा चार कपडा पसल जलेर नष्ट

काभ्रे । पाचँखाल नगरपालिका ४ समाजकल्याण चोक स्थीत पसलमा आगलागी भएको छ ।

उदब प्रसाद तिमलसिनाको घरको सटरमा बिधुत सर्टभई आगोलागी भएको प्रहरीले जनाएको छ ।

सोहि घरमा रहेको ९ सटर मध्ये ४ वटा कपडा पसल पुर्ण रुपमा जलेर नष्ठ भएका छन् ।

३ वटा होटल १ मोबाईल पसल र १ मासु पसलमा क्षेति पुगेको छ । मानवीय क्षेति नभएको प्रहरीले बताएको छ ।

नेपाल प्रहरी र स्थानीयले दमकलको सहाययोतामा आगो नियन्त्रणमा लिएका छन् । क्षेतिको एकिन विवरण आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.