भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

कुवेतबाट उद्दार गरिएका महिलालाई होल्डिङ्ग सेन्टर हुदै आआफ्नो प्रदेशमा पठाइदै (तस्वीर)

कुवेतबाट उद्दार गरिएका महिलालाई होल्डिङ्ग सेन्टर हुदै आआफ्नो प्रदेशमा पठाइदै (तस्वीर)

२९ जेठ २०७७ काठमाडौं । कुवेतमा आममाफी पाएका नेपाली महिलालाई उद्दार गरेर काठमाडौं ल्याइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई होल्डिङ सेन्टरमा लगिएको छ ।

Uddar kuwatहोल्डिङ सेन्टरको समय सकिएपछि उनीहरुलाई आ–आफ्नो प्रदेशसम्म पुर्याइने बताइएको छ । कुवेतमा आममाफीमा सहभागी १५० जना महिला यो जहाजमा आएका छन् ।

उनीहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिएको छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने जानकारी प्राप्त भएको छ ।
तस्वीरमा… 

 


Thali Mobile Pvt.Ltd.