भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

कोइला खानीमा पुरिँदा टर्कीमा एक जनाको मृत्यु

कोइला खानीमा पुरिँदा टर्कीमा एक जनाको मृत्यु

एजेन्सी । कोइला खानी भत्किँदा एक जनाको मृत्यु भएको छ । टर्कीमा एक एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । जोन्गुल्डकका गभर्नर ओस्मान हासिबेकटासोग्लुले एनटिभी प्रशारकलाई चार कामदारहरु पुरिएको बताएका थिए ।

खानीमा २८० जना कामदार रहेको बताइएको छ । बधुबार खानी भत्किएको सरकारी सञ्चारमाध्यम टिआरटीले जनाएको हो । जोन्गुल्डक प्रान्तको एरेग्ली जिल्ला नजिकैको सरकारी स्वामित्को टर्किस हार्ड कोल इन्टरप्राइजेजको कोइला खानी के कारणले भत्कियो भन्ने थाहा पानउ नसकिएको बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.