सल्यान । छत्रेश्वरी गाउँपालिकाको भोटेचौरस्थित त्रिभुवन जनमाविमा एउटै कोठामा १ देखि ५ सम्मका पढाइ हुने गरेकाे छ ।भौतिक पूर्वाधार, शिक्षक र शैक्षिक सामग्री अभावमा याे अवस्था अाएकाे विद्यालयले जनाएको छ ।
कक्षा १ देखि ५ कक्षासम्मका विद्यार्थी एउटै कोठामा बसेर पढ्न बाध्य भएपछि उनीहरूकाे पठनपाठन र सिकाइ क्रियाकलाप प्रभावकारी हुन सकेकाे छैन ।
स्रोत कक्षामा ११ छात्र र चार छात्रा गरी १५ विद्यार्थीले अध्ययन गरिरहेकाे प्रधानाध्यापक जितबहादुर भण्डारीले बताए । २०५९ सालदेखि विद्यालयमा सांकेतिक भाषा कक्षा सञ्चालनमा छ । १० जना विद्यार्थीको कोटा भए पनि थप पाँच विद्यार्थीलाई भर्ना गरिएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भरतपुर । चितवनको माडीस्थित पर्यटकीय गन्तव्य बैकुण्ठ तालमा पौडी खेल्न रोक लगाइएको छ । यहाँ पौडी खेल्दा प्रत्येक वर्ष मानिसको डुबेर मृत्यु हुन थालेपछि बैकुण्ठ ताल व्यवस्थापन समितिले पौडी...
जाजरकोट। भूकम्पका कारण जाजरकोट जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जोखिमको...
काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गरेको छ । आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो निषेध गरेको हो । अटेर गरेमा पाँच...