भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

चीनले थाल्याे ‘सिक्स जी’ प्रविधिको अनुसन्धान

चीनले थाल्याे ‘सिक्स जी’ प्रविधिको अनुसन्धान

फाइभ जी नेटवर्कको सुरुआत गरेको भोलिपल्टै चीनले छैटौँ पुस्ताको टेलिकम प्रविधि सिक्स जीको अनुसन्धान थालेको छ ।वायरलेस सूचना प्रविधिको आविष्कारलाई प्रवर्द्धन गर्ने उद्धेश्यका साथ चीनले सिक्स जी को अनुसन्धान सुरु गरेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।

चीनको विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रकाशित हुने साइन्स एण्ड टेक्नोलोजी दैनिक पत्रिकाका अनुसार यो हप्ता सरकारका मन्त्रालय तथा अनुसन्धान संस्थाहरुबीच बैठक बसेर सिक्स जी प्रविधिको अनुसन्धान तथा विकास गर्नका लागि एउटा समूह स्थापना भएको छ ।

 


Thali Mobile Pvt.Ltd.