भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

कोरोनाबाट स्याङ्जामा थप एककाे मृत्यु नेपालमा अहिले सम्म मृतकको संख्या २५ पुग्यो

कोरोनाबाट स्याङ्जामा थप एककाे मृत्यु नेपालमा अहिले सम्म मृतकको संख्या २५ पुग्यो image

११ असार २०७७ काठमाडौं । स्याङ्जामा थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो । उनीसंगै नेपालमा अहिले सम्म २५ जनाको मृत्यु भैसकेको छ ।

यस अघि पनि स्याङ्जाकै कोरोना पोजेटिभ एक पुरुषका मृत्यु भएको थियो । यसैबीच आज विहान मात्र गण्डकी प्रदेशका विभिन्न जिल्लामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका निर्देशक डाक्टर बिनोद बिन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५३ पुगेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.