भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

कोरोना परीक्षण सुस्त गतिमा

कोरोना परीक्षण सुस्त गतिमा

२४ बैशाख २०७७ काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घन्टामा २४ जनाको मात्रै पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

धनगढीमा स्थापना गरिएको सिआर मेसिनमार्फत २४ जनाको मात्रै कोरोना परीक्षण गरिएको हो । २४ जनाको पिसिआर र १ सय ५७ जनाको RDT गर्दा कसैमा पनि संक्रमण र एन्टिबडी पोजेटिभ नदेखिएको जनाइएको छ ।

चार घण्टाको अवधिमा ९६ जनाको परीक्षण गर्न सक्ने क्षमतासहितको मेसिन भए पनि निकै कम संख्यामा परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा दुई हजार ९ सय १९ जनाको पिसिआरबाट कोरोना परीक्षण भएको छ भने १४ हजार ४ सय १ जनाको RDT गरिएको छ । स्थानीयका अनुसार परिक्षण सुस्त गतीमा परिक्षण भैरहेकाे छ ।

 


Thali Mobile Pvt.Ltd.