भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

कोरोना संक्रमित नेपाली स्वदेश फर्काउन छलफल

कोरोना संक्रमित नेपाली स्वदेश फर्काउन छलफल

यूएई । कारोना भाइरसको संक्रमण देखिएका २ जना नेपालीलाई स्वदेश फर्काउने नेपाली राजदूतावासले जनाएको छ । संक्रमितको अवस्था सामान्य रहेको भन्दै तिनलाई स्वदेश फर्काउन दूतावासले छलफल थालेको हो ।

यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको दूतावासकी उपनियोग प्रमुख रीता धितालले जानकारी दिएकी छन्।
यूएईमा कार्यरत २ नेपालीमा केही दिनअघि कोरोनाको संक्रमण फेला परेको थियो । कोरोना संक्रमितको परिचय गोप्य राखेको दूतावासले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.