भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

गणेश कठायतको ‘मायाको मूना’ सार्वजनीक

गणेश कठायतको ‘मायाको मूना’ सार्वजनीक

काठमाडाैं । गणेश कठायतको ‘पलायो मायाको मूना’ सार्वजनीक भएको छ । दैलेख जिल्लाको ठाँटीकाध गाउँपालिका गैरागाउँमा जन्मीएका गणेश कठायतद्वारा अभिनीत लोक दोहारी गीत सोमवार सार्वजनिक भएको हो । गणेश मुभिजद्वारा सार्वजनिक भएको लोक दोहारी म्यूजिक भिडियाेमा रेशम सापकोटा र शीता श्रेष्ठको स्वर रहेको छ । 

पहिलो लोक दोहोरी गीत सार्वजनिक गरेका कठायतको आफ्नै अभिनय रहेको छ । उक्त गीतमा झलक संगीतमले एरेन्ज गरेका छन् । लय, शब्द संगीत तथा निर्देशन रेशम सापकोटाको रहेको छ । गीतको कोरियोग्राफर गोरन चौधरीले गरेका छन् । भिडियोमा अभिनय कठायत र नीता ढुङ्गानाले गरेकी छन् । व्याकग्राउडमा चर्चित कलाकार पनि देख्न सकिन्छ ।

राहुल राइको छायांकन रहेको उक्त भिडियोको सम्पादन रोशन धितालले गरेका छन् । पहिलो पटक अभिनय गर्दा निकै रमाईलो महशुस गरेका कलाकार कठायतले चर्चित कलाकारहरुसंग अभिनय गर्दा गौरबको अनुभुति गरेको बताए । गणेशले ‘पलायो मायाको मूना’ बोलको म्युजिक भिडियो आफ्नै युट्युब च्यानल गणेश मुभिजबाट बजारमा ल्याएका छन् ।

म्यूजिक भिडियाे 

 


Thali Mobile Pvt.Ltd.