भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

गृहमन्त्रालयले लियो एक्सन, २६ सह–सचिव, १० सीडीओ हेरफेर

गृहमन्त्रालयले लियो एक्सन, २६ सह–सचिव, १० सीडीओ हेरफेर

काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिव र १० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रदीपराज कँडेल, मकवानपुरका नारायणप्रसाद भट्ट, कास्कीका रमेशकुमार केसी र बाराका फडिन्द्रमणि पोखरेल सरुवा गरिएका छन् ।

कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा तनहुँका रुद्रप्रसाद पण्डित, सिराहाका गोपालकुमार अधिकारी र ध्रुवबहादुर खड्कालाई दिइएको छ ।

पाँचथरमा मुरारी वस्ती र अछाममा भोजराज श्रेष्ठ प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको गृहमन्त्रालयले जनाएकोे छ ।

 


Thali Mobile Pvt.Ltd.