भर्खरै : Sorry, your browser does not support inline SVG.

कोरोना संक्रमित नेपाली स्वदेश फर्काउन छलफल

कोरोना संक्रमित नेपाली स्वदेश फर्काउन छलफल

यूएई । कारोना भाइरसको संक्रमण देखिएका २ जना नेपालीलाई स्वदेश फर्काउने नेपाली राजदूतावासले जनाएको छ । संक्रमितको अवस्था सामान्य रहेको भन्दै तिनलाई स्वदेश फर्काउन दूतावासले छलफल थालेको हो ।

यूएईस्थित सरकारी निकायले उपचार गरिरहेको दूतावासकी उपनियोग प्रमुख रीता धितालले जानकारी दिएकी छन्।
यूएईमा कार्यरत २ नेपालीमा केही दिनअघि कोरोनाको संक्रमण फेला परेको थियो । कोरोना संक्रमितको परिचय गोप्य राखेको दूतावासले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.