भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

गृहमन्त्रीमाथि नैतिक रुपमा प्रश्न गर्ने र जवाफ माग गर्ने एमालेको निर्णय

गृहमन्त्रीमाथि नैतिक रुपमा प्रश्न गर्ने र जवाफ माग गर्ने एमालेको निर्णय

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय प्रमुख प्रतिपक्षी नेकपा एमाले गरेको छ ।
नेकपा एमालेले अवैध सुन आयात प्रकरण गृहमन्त्री नागारयणकाजी श्रेष्ठसंग जवाफ माग्ने बुधबार संसदीय दलको कार्यालयमा बसेको बैठकले निर्णय गरेको हो ।

एक क्विन्टल सुन अवैध रुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक–पटक सामान ल्याएको देखिएकाले छानबिन हुनुपर्ने एमाले नेताहरुले बताएका छन् । कसले सुन ल्याएको हो दोषी पत्ता लगाउनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने आफ्नो पार्टीको निर्णय भएको एमाले नेताहरुको भनाई छ ।

गृहमन्त्रीको जवाफका आधारमा एमालेले थप कदम चाल्ने समेत बैठकले निर्णय गरेको छ । गृहमन्त्रीमाथि नैतिक रुपमा प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको रसशक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.