भर्खरै : Sorry, your browser does not support inline SVG.
१४० टन भग्नावशेषमुनि ८ दिन बिताएका व्यक्ति जीवितै उद्धार, भेनेजुएलामा चमत्कारिक घटना | पेट्रोलपम्प मनपरी बन्द गरे १० लाखसम्म जरिवाना, इन्धन आपूर्ति पनि रोकिने | चार प्रदेशमा भारी वर्षाको चेतावनी, मेघगर्जन र चट्याङको जोखिम | कान्ति लोकपथमा राति गाडी सञ्चालन बन्द, मनसुन जोखिमका कारण प्रशासनको निर्णय | बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरे कडा कारबाही हुने, विभागको चेतावनी | कङ्गोमा इबोलाको नयाँ स्ट्रेन विरुद्ध सम्भावित उपचारको क्लिनिकल परीक्षण सुरु | कर्णाली प्रदेश सभामा विपक्षीको अवरोध, बैठक स्थगित | पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग |

चार सांसदद्वारा बैठक अस्वीकार

चार सांसदद्वारा बैठक अस्वीकार

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा पुनर्बहाली भएका चार सांसद अनुपस्थित हुने भएका छन् । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा अनुपस्थित हुने भएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ पेश हुनुअघि बैठकमा उपस्थित हुन पत्राचार गरिएको थियो । आमन्त्रण पत्रको अस्वीकार गर्दै उनीहरु बैठकमा उपस्थित नहुने जनाएका हुन्।

 


Thali Mobile Pvt.Ltd.