जथाभाबी थुक्ने र पोलमा तार झुण्ड्याउनेलाई कडा कारबाही गरिने

जथाभाबी थुक्ने र पोलमा तार झुण्ड्याउनेलाई कडा कारबाही गरिने

ललितपुर । सडक छेउमा राखिने पर्चा, पम्प्लेट र होर्डिङ बोर्डले अय गरेको छ । त्यस्ता सामग्री टाँस्ने र झुण्ड्याउने काम नगर्न सचेतना अभियान सुरु गरेको हो ।

सहरी सुन्दरता अभियान सुरु भएकाे भन्दै महानगरपालिका मेयर चिरिबाबु महर्जनले सहरलाई कुरुप बनाउने खालका काम गर्ने र थुक्नेलाइर् कडा कारबाही गरिने बताए ।

कुनै पनि व्यक्ति वा सङ्घ संस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने र फुटपाथमा फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, गाडी पार्किङ गर्ने, निर्माण सामग्री राख्ने लगायतका काम गर्नेलाई महानगरले कडा कारबाही बताए ।

 


Thali Mobile Pvt.Ltd.