जनताकाे ढुकढुकी हाँसिरहेकाे बेला समयकाे पावन्दी लगाउनु उचित हाेइन : राजेन्द्र महताे

जनताकाे ढुकढुकी हाँसिरहेकाे बेला समयकाे पावन्दी लगाउनु उचित हाेइन : राजेन्द्र महताे

३१ जेठ २०७७ काठमाडाैं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महाताेले एैतिहासिक बैठक भएकाले अाज बाेल्ने साँसदलाइ समयकाे पावन्दी नलगाउन सभामुखलाइ अाग्रह गरेका छन् ।

उनले बाेल्ने बेला सभामुखले समय ताेकेका थिए । अाजबाट राष्ट्रिय एकताकाे बल एक भएकाे बताए ।

Mohotsav

Thali Mobile Pvt.Ltd.