भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

खबरदार राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउँदैछ : प्रचण्ड

खबरदार राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले ल्याउँदैछ : प्रचण्ड

३१ जेठ २०७७ शनिबार, काठमाडौं । खबरदार राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउदैछ भन्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संसोधन ऐतिहासिक भएको बताए ।

संसदमा दोस्रो संविधान संसोधन विधेयकमाथिको दफावार छलफलका क्रमको शुरुमै बोलेका प्रचण्डले नेपालको संविधान संसोधनका लागि सबै दल एकमत भएकोमा खुसी व्यक्त गरे ।

जश लिने र अपजश लिने भन्दा पनि नेपाली जनताले गर्दै आएको केन्द्रिकरणको रुपमा देशको गमेको भूभाग फिर्ता लिन नयाँ चरणमा आइपुगेको बताए । सबै राजनीतिक दल, नेपाली जनतालाई बधाई दिदै सबैको सामूहिक विवेकको प्रतिफल भएको बताए ।

नक्सा प्रकाशित गर्नुभन्दा अघि नै भारतलाई वार्तामार्फत् समस्याको समाधान गर्न आग्रह गर्दा पनि वार्ताको वास्ता नगर्दा झन चाँडो समस्या समाधान हुनेमा बाटो खुलेको बताए ।

 


Thali Mobile Pvt.Ltd.