भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

डिस्चार्ज हुदै प्रधानमन्त्री ओली

डिस्चार्ज हुदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज डिस्चार्ज गरिने भएको छ । त्रिवि शिक्षण अस्पतालमा १९ फागुनमा भर्ना भएका उनलाइ आज साझ डिस्चार्ज गर्न लागिएकाे हाे ।  ओलीको शरीरमा २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गर्न लागिएको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्काले बताए । भान्जी समीक्षा संग्रौला यस अघि नै अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् । उनले नै प्रधानमन्त्री ओलीलाई मिर्गौला दिएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.