थप ३ हजार ७९० जनमा संक्रमण, १८ को मृत्यु नेपालमा संक्रमित संख्या १ लाख ३६ हजार ३६ पुग्यो

थप ३ हजार ७९० जनमा संक्रमण, १८ को मृत्यु नेपालमा संक्रमित संख्या १ लाख ३६ हजार ३६ पुग्यो

काठमाडौं । २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।

नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४० हजार ७७८रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए । थप २३३५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ७७८ पुगेको छ । थप १८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ ।

भिडियाे हेर्न यहाँ थिच्नुहाेस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/721356535117190/

 


Thali Mobile Pvt.Ltd.