भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

दुवै राप्रपासँग तालमेलको तयारीमा एमाले अध्यक्ष ओली

दुवै राप्रपासँग तालमेलको तयारीमा एमाले अध्यक्ष ओली

काठमाडौं । पाँच दलीय गठबन्ध देखेर चुनावी तालमेल गर्न एमाले अध्यक्ष केपी ओली संवादमा लागेका छन् । कमल थापासँग छलफल गरेका ओलीले तालमेलका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पनि वार्ता जारी राखेका छन् ।

राप्रपा नेपालका महामन्त्री सुशील श्रेष्ठले गठबन्धनका लागि एमालेसँग निरन्तर संवाद भइरहेको बताए । स्थानीय निर्वाचनमा एक्लै लड्ने केन्द्रीय नीति भए पनि एमाले केन्द्रीय कमिटी बैठकले जिल्लामा भने तालमेल गर्न सकिने स्पष्ट गरिरेको छ ।

राप्रपाबाहेकका दलहरूसँग पनि वार्ता हुन सक्ने एमालेले जनाए को छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले एमालेसँगको वार्तामा ‘आइसब्रेक’ भएको र चाँडै निष्कर्षमा पुग्ने बताए ।

 


Thali Mobile Pvt.Ltd.