भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

देउवा र ओलीले गरे प्रधानमन्त्रीको दाबी प्रस्तुत, आधार अध्ययन गर्दै राष्ट्रपति

देउवा र ओलीले गरे प्रधानमन्त्रीको दाबी प्रस्तुत, आधार अध्ययन गर्दै राष्ट्रपति

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका छन् ।

प्रतिनिधिसभाका दुई वा दुईभन्दा बढी दलको बहुमतसहित दावी पेश गर्न दिएको समयभित्र ओली र देउवाले बहुमत रहेको भन्दै दाबी पेश गरेका हुन् ।साँझ ५ बजेभित्र दाबी पेश गरिसकेका ओली र देउवाले बहुमत दाबी गरेर शीतल निवासबाट बाहिरिएका थिए ।

ओलीले एमाले र जसपाका १५३ जना सांसदको समर्थन रहेको दाबी गरेका छन् भने देउवाले कांग्रेस, माओवादी, जसपाका अध्यक्ष उपेन्द्र यादव र एमालेका माधव नेपाल पक्षको समर्थनमा १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।

Mohotsav


Thali Mobile Pvt.Ltd.