भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

दैलेखी सेवा समाजको तिज महोत्सव २०८० सम्पन्न (भिडियो सहित)

दैलेखी सेवा समाजको तिज महोत्सव २०८० सम्पन्न (भिडियो सहित)

काठमाडौं । दैलेखी सेवा समाजले तिज महोत्सव २०८० सम्पन्न गरेको छ । काठमाडौमा बसोबास गर्दै आएका सम्पुर्ण दैलेखबासीहरु काठमाडौंको धुम्बाराहीमा जम्मा भएर तिज होत्सव २०८० सम्पन्न गरेका हुन । कार्यक्रममा दैलेखी माटोले जन्माएका कलाकार साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।दैलेखी सेवा समाजको तिज महोत्सव २०८० सम्पन्न(भिडियो सहित)

कार्यक्रममा संविधान सभा सदस्य तथा पूर्व राज्यमन्त्री कुन्ती कुमारी शाहीले समाजमा रहेको कुसंस्कारलाई त्याग्नुपर्ने बताईन । अहिले समाजमा नराम्रा घटनाहरु घटीरहेको बताउँदै समाज कहाँबाट विग्रीरहेको छ जरो कुरा पत्ता लगाउनुपर्ने वेला भएको उनको भनाई थियो । कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरु,समाजका अग्ररज व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

तिज महोत्सवमा दैलेखमा जन्मिएर कला क्षेत्रलाई अगाडी बढाएरका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । दैलेखी सेवा समाज, काठमाडौं आयोजक र मनघरी फाउण्डेशन, नेपालले सहकार्य गरेको कार्यक्रममा कलाकारहरुलाई सम्मान समेत गरिएको थियो ।(भिडियो सहित)

 


Thali Mobile Pvt.Ltd.